कार्यसम्पादन समिति बैठकमा जुटेन सहमति, पुरुष समानुपातिक सांसद छान्ने जिम्मा देउवालाई

लोकपथ
91
Shares
sf7df8f}F, @* df3 . k|wfgdGqL Pj+ g]kfnL sfFu|];sf ;efklt z]/axfb’/ b]pjfsf] cWoIftfdf z’qmaf/ nlntk’/l:yt ;fg]kfdf a;]sf] g]kfnL sfFu|]; s]Gb|Lo sfo{ ;Dkfbg ;ldltsf] a}7sdf ;xefuL . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पुरुष तर्फको समानुपातिक सांसदहरूको नाम टुङ्गो लगाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ ।

शनिबार बसेको बैठकमा सांसदहरूको नाम टुङ्गो लगाउन सहमति नजुटेसँगै देउवालाई नै नाम टुङ्गो लगाउन विशेष अधिकार दिइएको हो ।

कांग्रेसले संघबाट ३ तथा प्रदेशबाट ४ जना पुरुष समानुपातिक सांसदहरूको नाम टुङ्गो लगाउनुपर्नेछ । दलहरूले आज अपरान्हसम्म समानुपातिक सांसदहरूको सूची निर्वाचन आयोगमा बुझाउनुपर्ने सिमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?