देशले हार्दाको पीडा !

लोकपथ
357
Shares
Brazil’s forward #10 Neymar is consoled by teammates after they lost the Qatar 2022 World Cup quarter-final football match between Croatia and Brazil at Education City Stadium in Al-Rayyan, west of Doha, on December 9, 2022. (Photo by NELSON ALMEIDA / AFP)

काठमाडौं । ब्राजिललाई हराउँदै क्रोएसिया कतार विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत पेनाल्टि शुटआउट मार्फत ४–२ गोल अन्तरले ब्राजिललाई हराउँदै क्रोएसियाले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

निर्धारित ९० मिनेटको खेल गोल रहित बराबरी भएपछि थपिएको अतिरिक्त ३० मिनेटमा समान एकरएक गोल हुँदा खेल पेनाल्टि शुटआउटमा धकेलिएको थियो ।

ब्राजिलविश्वकपबाट बाहिरिएसँगै ब्राजिलका खेलाडी र फ्यानहरु स्तब्ध भएका छन् । खेल सकिएपछि ब्राजिलका खेलाडीहरु भाबुक भएका थिए ।

हेर्नुहोस् तस्बिर : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?