नेदरल्याड्सविरुद्ध अर्जेन्टिनालाई २–१ को अग्रता

लोकपथ
234
Shares

काठमाडौं । नेदरल्याड्सविरुद्ध अर्जेन्टिनाले २–१ को अग्रता कायम गरेको छ । कतारमा जारि फिफा विश्वकप २०२२ अन्तर्गको दोस्रो क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले अग्रता दोब्बर बनाएको हो ।

खेलको पहिलो हाफको ३५ औँ मिनेटमा अर्जेन्टिनाका खेलाडी मोलिनाले गोल गर्दै अग्रता कायम गरेका थिए । उनले कायम गरेको अग्रतालाई ७२ औँ मिनेटमा पाएको पेनाल्टिमार्फत मेस्सीले गोल गर्दै अग्रता दोब्बर बनाएका हुन् ।

पहिलो गोल गरेका मोलिनाले मेस्सीको पासमा गोल गर्दै आफ्नो पहिलो अन्र्तराष्ट्रि«य गोल गरेका हुन् । त्यस्तै नेदरल्याड्सका तर्फबाट वाउट वेगोष्टले ८३ औँ मिनेटमा गोल फर्काए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?