राष्ट्र बैंकद्वारा सम्पती शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखाको स्थापना

लोकपथ
39
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पती शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखाको स्थापना गरेको छ । राष्ट्र बैंकका अनुसार संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग दरबारमार्ग काठमाडौं अन्र्तगत रहने गरी उक्त महाशाखा सञ्चालनमा ल्याईएको हो ।

सम्पती शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निरीक्षण तथा सुपरीवेक्षण गर्न २०७९ माघ एक गते देखि कार्य प्रारम्भ गर्ने गरी राष्ट्र बैंंकभित्र अलग्गै विशिष्टिकृत सुपरीवेक्षकीय महाशाखा स्थापना गर्ने निर्णय भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?