कांग्रेस सभापति देउवाले दिए मतदातालाई धन्यवाद

लोकपथ
39
Shares
r’gfjL ;ef ;Daf]wg 88]Nw’/f, #) sflQsM k|wfgdGqL tyf g]kfnL sf+u|];sf ;efklt z]/axfb’/ b]pjf 88]Nw’/fsf] efu]Zj/ –# l:yt af]u6fdf a’waf/ cfof]lht r’gfjL ;efnfO{ ;Daf]wg ug'{x’Fb} . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई ठूलो पार्टी बनाएकोमा मतदातालाई धन्यवाद दिएका छन् । शुक्रबार बिहानै ट्वीट गर्दै प्रधानमन्त्री समेत रहेका ​देउवाले कांग्रेसलाई संसदको सबैभन्दा ठूलो दल बनाएकोमा धन्यवाद दिएका हुन् ।

देउवाले ट्वीटरमा लेखेका छन्, ‘प्रिय मतदाता, नेपाली कांग्रेसलाई संसदको सबैभन्दा ठूलो दल बनाउनु भएकोमा धेरै धेरै धन्यवाद ।’ कांग्रेसले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ५७ सिट जितेको छ ।

समानुपातिकतर्फ ३२ सिट जितेको छ । ८९ जना सांसद सहित संघीय संसदमा कांग्रेस सबैभन्दा ठूलो दल भएको छ । बागमती, गडण्की, कर्णाली र सुदूरपश्चिम गरी ४ प्रदेशमा पनि नेपाली कांग्रेस पहिलो दल बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?