कतार विश्वकप : प्रि-क्वाटर फाइनलसम्मका उत्कृष्ट तस्बिर

लोकपथ
707
Shares

कतार विश्वकपमा अहिले सबैको नजर छ । अन्तिम १६ खेलहरू सकिएका छन् । फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगलले अन्तिम आठमा स्थान बनाएका छन् ।

भोलि शुक्रबार क्वाटर फाइनल अन्तर्गतको पहिलो खेलमा ब्रजिलले क्रोयसियाको सामना गर्दैछ ।

फिफा विश्वकपमा अहिलेसम्म देखिएका तस्बिर :

तस्बिर : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?