१५ माघ २०७९, आईतवार

रिलायन्स लाइफद्वारा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

२०७९,मङ्सिर,२१,बुधबार १७:००

27
Shares

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स तानसेन शाखाद्वारा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल, चिफ विजिनेश अफिसर सूर्य प्रकाश गुप्ता, चिफ विजनेश अफिसर सन्दिप कसजु, रिजनल मेनेजर इन्द्र विश्वकर्मा तथा शाखा प्रवन्धक सन्तोष पौडेलको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा कम्पनीका अभिकर्ताहरु रिलायन्स साथी’ हरुलाई सम्मान गरिएको कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०७९,मङ्सिर,२१,बुधबार १७:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) यो साता २१ सय ८३ दशमलव २१ अंकमा अंकमा कायम हुन पुगेको छ ।

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षाको तयारी थालेको छ । मन्त्रालयले एक समिति नै

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको समृद्धिका लागि सम्पूर्ण रुपमा समर्पित हुने प्रतिवद्धता जनाएका छन् । मारवाडी सेवा समितिको

ताजा समाचार