निर्वाचनपछि मतदाताको मनसाय : ‘सरकारको नेतृत्व युवाले गर्नुपर्छ’ (भिडियोसहित)

सम्पन्न निर्वाचनमा मतदान गरेका मतदाताहरु अब कस्तो सरकार बन्ला चासोका साथ हेरिरहेका छन् । सो क्रममा लोकपथले मतदाताहरुसँग मत परिणाम र अबको सरकारका विषयमा कुराकानी गरेको छ ।

कुराकानीका क्रममा मतदाताहरुले अघिल्ला निर्वाचनमा भन्दा केही फरक पाएको बताए । त्यसको साथै अब बन्ने सरकारको नेतृत्व युवाहरुले गरेमा देशले केही नयाँ उपलब्धि हासिल गर्लाकी भन्ने अपेक्षा रहेको पाइयो ।

भिडियोमा हेर्नुहोस् :    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?