राष्ट्रपति भण्डारीसँग सीके राउतकाे भेटवार्ता

लोकपथ
156
Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत)ले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

उनले राष्टपतिसँग शिष्टाचार भेट गरी देशको समसामयिक राजनीतिक अवस्था र निकासका विषयमा छलफल गरेको उनले आफ्नो सामाजिक सञ्जालमार्फत्  सार्वजनिक गरेका छन्।

सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित राउतले पछिल्लो समय विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाट गरिरहेका छन्। यहि सिलसिलमा उनले मंगलबार राष्ट्रपतिलाई समेत भेटेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?