२३ माघ २०७९, सोमवार

रिलायन्स लाइफद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न

२०७९,मङ्सिर,१९,सोमवार २०:१५

18
Shares

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको बालाजु शाखाले बीमा सचेतना र साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा केयू सिटी कलेजमा ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको कम्पनीले जानकारी दिएको छ ।

कपनको सरस्वती नगरमा भएको कार्यक्रममा विद्यार्थीहरुलाई बीमा सचेतना र साक्षरता सम्बन्द्यी जानकारी गराईएको थियो ।

उक्त सचेतना कार्यक्रममा एरिया मेनेजर जीवन खनाल, ब्रान्च मेनेजर सुरेश रत्न बज्रचार्यका साथै एजेन्सी मेनेजर रामकुमार श्रेष्ठले जीवन बीमाको महत्व र प्रकृतिबारे आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति: २०७९,मङ्सिर,१९,सोमवार २०:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । विगतमा नेपाल राष्ट्र बैकले बिलासी वस्तुहरुको आयातमा गरेको कडिकडाउको सकारात्मक प्रभाव अर्थतन्त्रमा देखिएको छ । राष्ट्र बैंकले सोमबार

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा मुलुकले वैदेशिक रोजगारीबाट प्राप्त गर्ने आय रेमिट्यान्स रकम अर्थात विप्रेषण आप्रवाह बढेको

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से

काठमाडौं । नेपाल राष्ट्र बैंकल पुन सात अर्ब रुपैयाँको विकास ऋणपत्रको बिक्री गर्ने भएको छ । मंगलबार पाँँच बर्षे अवधिको

ताजा समाचार

विदेशी मुद्राको सञ्चिती बढ्यो
 २०७९,माघ,२३,सोमवार १७:२८