माग सम्बोधन गर्न भन्दै सकुम्बासीले दिए धर्ना (फोटोफिचर)

लोकपथ
13
Shares

काठमाडौं । काठमाडौं महानगरपालीका थापाथलीस्थित प्रशुतीगृह पछाडी बागमती किनारामा बसेका सकुम्बासीले विभिन्न माग राखी माईतीघर मण्डलामा र्‍यालीसहित नयाँ बानेश्वरमा पुगी धर्ना दिएका छन् ।

संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाको आव्हानमा प्रदर्शन गरिएको हो भूमीहिन, सुकुमबासीमाथि दमनकारी शैलीले आफूहरूमा त्रासफैलिएको उनीहरूको भनाइ छ । सुकुमबासी व्यवस्थापनको सवालमा आपसी समझदारी, वार्ता र छलफलको माध्यमबाट सदाकालागि समाधान खोज्न अनुरोध गरिएको छ ।

तस्बिरहरु :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?