बलियो ब्राजिलविरुद्ध दक्षिण कोरियाको के होला रणनीति ?

लोकपथ
133
Shares

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको नकआउट चरण अन्तर्गत आज ब्राजिल र दक्षिण कोरिया भिड्दै छन् ।ब्राजिल र दक्षिण कोरियाबीचको खेल स्टेडियम ९७४ मा नेपाली समय अनुसार राति १२:४५ मा शुरु हुनेछ ।

उपाधि दाबेदार ब्राजिल एसियाली प्रतिद्वन्दी दक्षिण कोरियालाई हराएर क्वाटरफाइनलमा पुग्न चाहान्छ । यता पहिलोपटक नकआउट चरणमा पुगेको दक्षिण कोरिया बलियो टिम ब्राजिललाई हराएर क्वाटरफाइनलमा पुग्ने दाउँमा मैदान उत्रदैँ छ ।

दक्षिण कोरियाविरुद्धको खेलमा ब्राजिलका स्ट्राइकर नेयमार खेल्ने भएका छन् । चोट बोकेका कारण नेमारले अघिल्लो खेल खेलेका थिएनन् ।

ब्राजिल समूह ‘जी’ को विजेता र दक्षिण कोरिया समूह ‘एच’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् ।

Brazil vs South Korea: Predicted lineup, injury news, head-to-head

यस्तो छ हेड टु हेड –

ब्राजिल र दक्षिण कोरियाबीच हालसम्म ७ पटक भेट भएको छ । भएका ७ खेल मध्ये ब्राजिलले ६ खेल जितेको छ । दक्षिण कोरियाले एक खेलमा मात्रै जित हात पारेको छ ।

 सुरुआती ११

ब्राजिल : एलिसन, डानिलो, मार्क्विन्होस, सिल्भा, सान्ड्रो, फ्रेड, कासिमिरो, नेयमार, पाक्वेटा, राफिन्हा, रिचार्लिसन

दक्षिण कोरिया : किम सेउङग्यु, किम मुनहवान, किम योङगवान, किम मिन्जाए, किम जिन्सु, जुङ वु योङ, ह्वाङ इनबिओम, ली जेसुङ, ह्वाङ हेचन, सन ह्युङ मिन, ह्वाङ उइजो

प्लेयर्स टु वाच :

ब्राजिलविरुद्ध दक्षिण कोरिया : म्याच प्रिभ्यु

 ब्राजिल: रिचार्लिसन

दक्षिण कोरिया: सन ह्युङ मिन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?