दोलखामा कार्की विजयी, शिवाकोटी ३ सय १७ मतान्तरले पराजित

लोकपथ
208
Shares

दोलखा । दोलखामा प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् । कार्कीले एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीलाई ३ सय १७ को मतान्तरमा हराउदै विजयी भएका हुन् । कार्कीले ३६ हजार ७९९ मत ल्याउँदा एमालेका सिवाकोटीले ३६ हजार ४८२ मत ल्याएका छन् ।

दोलखाको अन्तिम मत परिणम आएपपछि मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?