जिम्मेवार व्यक्तिबाटै अन्तर्घात भयो, कारबाही हुन्छ : प्रवक्ता महत (भिडियोसहित)

लोकपथ
793
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले पार्टीभित्र अन्तर्घात भएको भन्दै यसमा संलग्न जो कोहीलाई कारबाही गरिने बताएका छन् ।

लोकपथ टिभीको कार्यक्रम कर्माणिमा कुरा गर्दै जिम्मेवार व्यक्तिहरुबाटै अन्तर्घात भएको दाबी गरेका हुन् । उनले यसपटक प्रत्यक्षका साथै समानुपातिक प्रणालीमा समेत अन्तर्घात गरिएको बताए ।

अबको सरकार नेतृत्व पनि सभापति शेरबहादुर देउवाले नै गर्ने दाबी गर्दै डा. महतले युवा पुस्ताको बहस चलाउनु अर्थहीन रहेको टिप्पणी गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?