२२ माघ २०७९, आईतवार

जिम्मेवार व्यक्तिबाटै अन्तर्घात भयो, कारबाही हुन्छ : प्रवक्ता महत (भिडियोसहित)

२०७९,मङ्सिर,१८,आईतवार १८:२६

549
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले पार्टीभित्र अन्तर्घात भएको भन्दै यसमा संलग्न जो कोहीलाई कारबाही गरिने बताएका छन् ।

लोकपथ टिभीको कार्यक्रम कर्माणिमा कुरा गर्दै जिम्मेवार व्यक्तिहरुबाटै अन्तर्घात भएको दाबी गरेका हुन् । उनले यसपटक प्रत्यक्षका साथै समानुपातिक प्रणालीमा समेत अन्तर्घात गरिएको बताए ।

अबको सरकार नेतृत्व पनि सभापति शेरबहादुर देउवाले नै गर्ने दाबी गर्दै डा. महतले युवा पुस्ताको बहस चलाउनु अर्थहीन रहेको टिप्पणी गरे ।

 

प्रकाशित मिति: २०७९,मङ्सिर,१८,आईतवार १८:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता पक्षकै प्रमुख नेताले संसदमा विपक्षी दलको चर्को आलोचना गरेको भन्दै आपत्ति जनाएका

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान शुरु गरिने बताएका छन् ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नागरिकता विवादका कारण गृहमन्त्रीबाट बाहिरिएका रवि लामिछानेको विषयमा बोलेका छन् । आईतबार

बारा । मधेश प्रदेशबाट निर्वाचित स्वतन्त्र सांसद सरदा शंकरप्रसाद कलवार जनता समाजवादी पार्टी, नेपाल प्रवेश गरेका छन् । बारा जिल्लाको

ताजा समाचार

हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
 २०७९,माघ,२२,आईतवार १५:४७