दोलखाको मतगणना रोचक : कार्की र शिवाकोटी आलोपालो अग्रतामा

लोकपथ
845
Shares
dtu0fgf ub}{ sd{rf/L n]vgfy, % dªl;/ M sf:sL lgjf{rg If]q g+= @ sf] k|ltlglw tyf k|b];;ef ;b:osf] dtu0fgf ub}{ sd{rf/L . kf]v/f ;efu[xdf ;f]daf/ laxfgaf6 dtu0fgf ;’? ul/Psf] xf] . tl:a/ M Clif/fd a/fn÷/f;;

दोलखा । दोलखाको जारी मतगणनामा गठबन्धन र एमालेबीचको प्रतिष्पर्धा रोचक बनेको छ ।

पछिल्लो तथ्यांक अनुसार गठबन्धनका उम्मेदगवार नेकपा माओवादी केन्द्रका गंगा कार्कीले अग्रता लिएका छन् ।
हालसम्म कार्कीले २१ हजार ४ सय १२ मत प्राप्त गरेका छन् । यता उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका

उम्मेदवार बालकृष्ण शिवाकोटीले २१ हजार १ सय २४ मत प्राप्त गरेका छन् ।

यसअघि एमालेका शिवाकोटीको अग्रता रहेको थियो ।

शिवाकोटी र कार्की एक अर्कालाई आलोपालोमा उछिनिरहेका छन् । दुवै नेताहरुको प्रतिष्पर्धा तीव्र भएका कारण दुवै पक्ष आशावादी देखिएका छन् ।

हालसम्म कुल ४९ हजार ६ सय ३५ मतको गणना भएको छ । हाल मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?