२२ माघ २०७९, आईतवार

अनु र सरगम राईको ‘भाकी सके’ सार्वजनिक

२०७९,मङ्सिर,१८,आईतवार १४:२७

0
Shares

काठमाडौं । गायक सरगम राई र गायिका अनु चौधरीको स्वर रहेको नयाँ गीत ‘भाकी सके’ सार्वजनिक भएको छ । गीतमा सरगम राईको शब्द तथा संगीत र बादल लिम्बूको एरेन्ज रहेको छ ।

गीतको भिडियोमा सविन श्रेष्ठ र अनु शाहको अभिनय छ । प्रेम र रोमान्सका रमाइला किस्साहरू देखाउन खोजिएको भिडियो कालिन्चोक र आसपासमा छायांकन गरेको जनाइएको छ ।

केशवराज भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियो प्रकाश खड्काले छायांकन गरेका हुन् भने सम्पादन दिनसन शाहको रहेको छ ।

प्रकाशित मिति: २०७९,मङ्सिर,१८,आईतवार १४:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशीत तथा बिक्रम डि जोशी निर्मित फिल्म ‘हेल्लो जिन्दगी’ ले अहिलेसम्म बिभिन्न आठ वटा अन्तराष्ट्रिय

खोटाङ । खोटाङको जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयस्थित चुम्लुङ्मा जन्मिएकी गायिका रश्मी राई यतिबेला गीत रेकर्डिङमा व्यस्त छन् । ‘एक, दुई, तीन

गण्डकी । सरकारी जागिरलाई बिट मारेपनि कृष्ण बानियाँ लेखनबाट भने निवृत्त भएका छैनन् । ‘विसंगत अभिरुचि’ उनको पछिल्लो संस्मरण कृति

काठमाडौं । म्युजिकल फिल्म गल्ली सार्वजनिक भएको छ । आईतवार काठमाडौंमा एक कार्यक्रमबीच म्युजिकल फिल्म गल्ली सार्वजनिक भएको हो ।

ताजा समाचार

नेप्से परिसूचकमा झिनो अंकको वृद्धि
 २०७९,माघ,२२,आईतवार १६:३३
राजस्व चुहावटका ६ मुद्दा दायर
 २०७९,माघ,२२,आईतवार १६:०२