काठमाडौं । माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिस डाँडामा जारी छ । दिउँसो तीन बजेदेखि बैठक जारी छ ।
निर्वाचन पछि पहिलो पटक बैठक बसेको हो । बैठकमा निर्वाचन समिक्षा र भावी कार्य योजनाका विषयमा छलफल भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया