स्याङ्जा-२ मा कांग्रेसका धनराज गुरुङकाे फराकिलो अग्रता

लोकपथ
609
Shares

काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले फराकिलो अग्रता बनाएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार धनराजले २७ हजार ३२ मत पाएका छन् । त्यस्तै, नेकपा एमालेकी उम्मेदवार पद्‍मा अर्यालले २२ हजार ४०१ मत पाएकी छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?