३ भाद्र २०७९, शुक्रवार

बर्षा र दीपा मक्खै, छक्का पन्जा-३ बारे यसो भन्छिन दीपाश्री (भिडियो सहित)

२०७४,कार्तिक,३,शुक्रवार ०४:४०

0
Shares

कार्तिक ३ (सुवास संकल्प), ईटहरी,यो बर्षको सुपरहिट फिल्म “छक्का पन्जा-२” यतिखेर प्रदर्शनकै क्रममा छ । हल रिलिज भएको चौथो हप्ता सम्म आईपुग्दा पनि फिल्मको ब्यापारमा राम्रै प्रगती भैरहेको छ । छक्का पन्जाले जस्तै छक्का पन्जा २ ले पनि केही रेकर्ड ब्रेक गर्न सफल भयो । फिल्म सुपरहिट भैइरहदा फिल्मका निर्देशक दीपाश्री निरौला र नायिका बर्षा राउत पुर्वका हलहरुमा दर्शक संगै फिल्म हेर्न आईपुगिन । यसै सिलसिलामा बर्षा र दीपा संग केही कुराकानी गरिएको थियो । जुन यहाँ राखिएको छ ।https://youtu.be/1BU9pIdZotsअन्य फिल्म भन्दा फरक पहिरन र फरक क्यारेक्टर मा अभिनय गरेकि बर्षाले यसमा निकै मेहनत गरेकोले सफलता पाएकी भन्छिन दीपा । छक्का पन्जा २ बाट बिगतमा भन्दा डिमाण्डेड बनेकी नायिका बर्षा अबका दिनहरुमा जस्तो पायो त्यस्तै फिल्म नगरी हरेक कुराहरु बुझेर मात्रै फिल्म खेल्ने बताउछिन । यता निर्देशक दीपा भने यो पाली देखिएका र औल्याईएका गल्तिहरुलाई स्विकार्दै आगामी चलचित्र छक्का पन्जा ३ अझ उत्कृष्ट बनाउने बताईन ।https://youtu.be/1BU9pIdZots

प्रकाशित मिति: २०७४,कार्तिक,३,शुक्रवार ०४:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने नेपाली फिल्म ‘प्रकाश’को आगामी आइतबार अर्थात ५ भदौमा जुम्लामा वर्ल्ड प्रिमियर गरिने भएको छ

काठमाडौं । अमेरिकी आईडल ‘फाइनलिस्ट’ नेपाली मुलका गायक दिवेश पोखरेलले नेपालको संस्कृति र प्रकृतिलाई विश्वसामु चिनाउन आवश्यक रहेको बताएका छन्

काठमाडौं । तीनदेखि सामाजिक सञ्जालमा काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) र धरानका मेयर हर्कराज राई साम्पाङबीच चलेको घोचपेच र

काठमाडौं । गीतसंगीतमा अनिल सिंहको आफ्नै पहिचान छ । विशेष गरी पप गायनमा उनको नाम चर्चामा रहन्छ । झन्डै डेढ

ताजा समाचार

जुम्लाबाट ‘प्रकाश’को वर्ल्ड प्रिमियर
 २०७९,भाद्र,३,शुक्रवार १६:०१