२० मङ्सिर २०८०, बुधबार

बर्षा र दीपा मक्खै, छक्का पन्जा-३ बारे यसो भन्छिन दीपाश्री (भिडियो सहित)

२०७४,कार्तिक,३,शुक्रवार ०४:४०

0
Shares

कार्तिक ३ (सुवास संकल्प), ईटहरी,यो बर्षको सुपरहिट फिल्म “छक्का पन्जा-२” यतिखेर प्रदर्शनकै क्रममा छ । हल रिलिज भएको चौथो हप्ता सम्म आईपुग्दा पनि फिल्मको ब्यापारमा राम्रै प्रगती भैरहेको छ । छक्का पन्जाले जस्तै छक्का पन्जा २ ले पनि केही रेकर्ड ब्रेक गर्न सफल भयो । फिल्म सुपरहिट भैइरहदा फिल्मका निर्देशक दीपाश्री निरौला र नायिका बर्षा राउत पुर्वका हलहरुमा दर्शक संगै फिल्म हेर्न आईपुगिन । यसै सिलसिलामा बर्षा र दीपा संग केही कुराकानी गरिएको थियो । जुन यहाँ राखिएको छ ।https://youtu.be/1BU9pIdZotsअन्य फिल्म भन्दा फरक पहिरन र फरक क्यारेक्टर मा अभिनय गरेकि बर्षाले यसमा निकै मेहनत गरेकोले सफलता पाएकी भन्छिन दीपा । छक्का पन्जा २ बाट बिगतमा भन्दा डिमाण्डेड बनेकी नायिका बर्षा अबका दिनहरुमा जस्तो पायो त्यस्तै फिल्म नगरी हरेक कुराहरु बुझेर मात्रै फिल्म खेल्ने बताउछिन । यता निर्देशक दीपा भने यो पाली देखिएका र औल्याईएका गल्तिहरुलाई स्विकार्दै आगामी चलचित्र छक्का पन्जा ३ अझ उत्कृष्ट बनाउने बताईन ।https://youtu.be/1BU9pIdZots

प्रकाशित मिति: २०७४,कार्तिक,३,शुक्रवार ०४:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । विगत १५ वर्ष भन्दा अघिदेखि नियमित रुपमा आयोजना हुँदै आएको डि सिने अवार्डको १५औं संस्करणका लागि चलचित्र दर्ता

काठमाडौं । बलिउड सुपरस्टार रणवीर कपुर यतिबेला आफ्नो फिल्म एनिमललाई लिएर चर्चामा छन् । सन्दीप रेड्डी वाङ्गा निर्देशित यो फिल्म

काठमाडौं । दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘मायावी’को छायाङ्कन सकिएको छ । मुस्ताङ र पोखराका विभिन्न स्थानमा

काठमाडौं । चलचित्र भवनमा नेपाली चलचित्र प्रदर्शन भएबापत निर्माता तथा प्रदर्शकले बराबरी शेयर पाउने भएका छन् । यही मङ्सिर ७

ताजा समाचार