माओवादीसँग एकताको हल्ला निराधार हो : एकीकृत समाजवादी

लोकपथ
98
Shares

काठमाडाैं । नेकपा एकीकृत समाजवादी पार्टीले नेकपा माओवादी पार्टीसँग पार्टी एकताको हल्ला निराधार भएको प्रष्ट पारेको छ । महासचिव बेदुराम भुसालले शुक्रवार विज्ञप्ति जारी गर्दै माओवादीसँग एकताको हल्लामा कुनै सत्यता नभएको प्रष्ट पारेको हो ।

विज्ञप्तिमा केही दिनदेखि विभिन्न सञ्चारमाध्यममा नेकपा एस र माओवादी केन्द्रबीच तत्काल एकता हुँदैछ भन्ने प्रचार भएको उल्लेख गर्दै यो प्रचार पूर्णतः निराधार भएको उल्लेख छ ।

यस्ताे छ विज्ञप्ति : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?