नामिबियाविरुद्ध ज्ञानेन्द्रको अर्धशतक

लोकपथ
286
Shares

काठमाडाैं । ज्ञानेन्द्र मल्लले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरूद्ध अर्धसतक पुरा गरेका छन्।

टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालका लागि मल्लले ६० बलमा ५० रन पुरा गरेका हुन्। यस क्रममा उनले ४ चौका र २ छक्का प्रहार गरे। यो उनले छैठौं एकदिवसीय अन्तर्राष्ट्रिय अर्धसतक हो।

सन् २०१८ मा नेदरल्याण्ड्विरूद्ध एकदिवसीय क्रिकेटमा डेब्यू गरेका मल्लले पहिलो खेलमै ५१ रनको पारी खेलेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?