१५० मतपत्र हराएपछि दोलखामा स्थगित भएकाे मतगणना पुन: शुरु

लोकपथ
143
Shares

दोलखा । दोलखामा स्थगित मतपणाना अहिले पुन: शुरु भएको छ । करिब १५० वटा मतपत्र नभेटिएको भन्दै एमालेले आपत्ति जनाएपछि मतगणना स्थगित भएको थियो । सर्वपक्षीय छलफल पछि अहिले मतगणना कार्य शुरु भएको दोलखाका निर्वाचन अधिकृत डिल्लीरत्न क्षेष्ठले लोकपथलाई बताएका छन् ।

लोकपथसँग क्षेष्ठले भने, ‘तथ्याङक बिग्रदा समान्य समस्या आएको थियो, अहिले मतगणना कार्य शुरु भईरहेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?