बाजुरामा फेरि लफडा, मतगणना स्थगित

लोकपथ
221
Shares

बाजुरा। बाजुरामा प्रतिनिधिसभाकाे मतगणना स्थगित भएकाे छ । गणनाका क्रममा मुचुल्कामा लेखिएकाे भन्दा बढी मतपत्र भेटिएपछि स्थगित भएकाे हाे ।

हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्कामा उल्लेख गरिएकाे भन्दा ४० मत बढी भेटिएकाे निर्वाचन अधिकृतले कार्यलयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?