२३ माघ २०७९, सोमवार

स्याङ्जा–२ मा अग्रता बढाउँदै धनराज

२०७९,मङ्सिर,१५,बिहीवार २०:३४

306
Shares

काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता थप बढाएका छन् ।

उनले ८ हजार ८ सय ९९ मत पाउँदा एमाले उम्मेदवार पद्मा अर्याल निकै पछि परेकी छन् । अर्यालले ६ हजार ३ सय ८९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतपरिणाम अनुसार २ हजार ५ सय १० मतले गुरुङ अघि देखिन्छन् । यस्तै २(१) तर्फ कांग्रेसकै भोजराज अर्याल १ हजार २४ मतसहित अगाडि छन् । यस्तै एमालेका मोहन प्रसाद रेग्मीले ७ हजार २ सय ८६ मत पाएका छन् ।

प्रकाशित मिति: २०७९,मङ्सिर,१५,बिहीवार २०:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले नयाँ योजनाको थालनी भन्दा निर्माणाधिन आयोजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । नेपाल निर्माण

काठमाडौं । नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारमा सहभागी हुने भएको छ । उद्योग, वन तथा पर्यटन मन्त्रालय आफूले पाउने

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली कांग्रेसले राष्ट्रपतिको लोभमा फस्न नमिल्ने टिप्पणी गरेका छन् । प्रमुख

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले काङ्ग्रेस सरकारमा सहभागी नहुने बताएका छन्। राष्ट्रपति पदमा कांग्रेसको उम्मेदार हुने भए

ताजा समाचार

विदेशी मुद्राको सञ्चिती बढ्यो
 २०७९,माघ,२३,सोमवार १७:२८