प्रधानमन्त्री देउवासँग सीके राउतको भेटवार्ता : सरकारमा सामेल हुने सहमति

लोकपथ
442
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतबीच भेटवार्ता भएको छ ।

बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा देउवा–राउतबीच भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार राउत नेतृत्वको जनमत पार्टी गठबन्धन नेतृत्वमा संघ र प्रदेशमा सहभागि हुने सहमति भएको छ ।

राउत सप्तरी क्षेत्र नं २ बाट निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?