१५ माघ २०७९, आईतवार

प्रधानमन्त्री देउवासँग सीके राउतको भेटवार्ता : सरकारमा सामेल हुने सहमति

२०७९,मङ्सिर,१५,बिहीवार १८:१२

306
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतबीच भेटवार्ता भएको छ ।

बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा देउवा–राउतबीच भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार राउत नेतृत्वको जनमत पार्टी गठबन्धन नेतृत्वमा संघ र प्रदेशमा सहभागि हुने सहमति भएको छ ।

राउत सप्तरी क्षेत्र नं २ बाट निर्वाचित भएका हुन् ।

प्रकाशित मिति: २०७९,मङ्सिर,१५,बिहीवार १८:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनकुटा । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाहरूको भीडमा परी करिब एक दर्जन बढी घाइते भएका छन् ।

वालिङ । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले निर्वाचित जनप्रतिनिधिहरूले गफभन्दा पनि काम गरेर देखाउनुपर्ने बताएका छन् । गत मंसिरमा

सप्तरी । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चुनौतीको सामना गर्ने र अवसरका लागि अगाडि बढ्नेहरु मात्रै सफल हुने

काठमाडौं । राष्ट्रिय सभाका पूर्वसांसद एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनाउनुपर्ने बताएका छन् । काठमाडौंमा शनिबार

ताजा समाचार

सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी
 २०७९,माघ,१५,आईतवार ०७:३२
यस्तो छ आजको विनिमयदर
 २०७९,माघ,१५,आईतवार ०७:२५