१५ माघ २०७९, आईतवार

डिशहोम फाईवरनेट पनि विश्वकप प्रशारणको इन्टरनेट पार्टनर

२०७९,मङ्सिर,१५,बिहीवार १८:०५

36
Shares

काठमाडौं । नेपालमा हाल प्रसारण भईरहेको विश्व कपमा इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाईवरनेट पनि आवद्ध भएको छ ।

उच्च गति र अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय तथा आकर्षक प्याकेज हाल डिशहोम फाईवरनेटले प्रदान गरि रहेको छ ।

डिशहोम फाईवरनेटको उच्च गति संगै ग्राहकहरुले (आईपीटिभी)मा विश्व कप हर्न सक्ने पनि कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: २०७९,मङ्सिर,१५,बिहीवार १८:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनको ‘सर्भर डाउन’ हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । अध्यागमनको सर्भर बिग्रिँदा डेढ

काठमाडौं । राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी ऐन उल्लंघन गरेको अभियोगमा सिरहा नगरपालिका सिरहाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई रु

पाटन । भवन तथा अन्य पूर्वाधार निर्माणमा प्रयोग हुने इँटाको सट्टा हलो ब्रिक (प्लाल भएको इँटा) आर्थिक हिसाबले सस्तो, वातावरणमैत्री

काठमाडौं । सञ्चारमाध्यमको दर्ता, नवीकरण तथा सूचिकरणमा एकीकृत प्रणाली अपनाइने विषयमा छलफल भएको छ । प्रेस काउन्सिल नेपालले आज यहाँ

ताजा समाचार