१५ माघ २०७९, आईतवार

अर्थतन्त्र सुधारोन्मुख छ : गभर्नर अधिकारी

२०७९,मङ्सिर,१५,बिहीवार १३:२६

63
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले विदेशी मुद्रा सञ्चिति बढ्दै गएको र समस्या समाधान भइरहेको बताए ।

बजार सुधारका लागि आफूहरु खुला भएको भन्दै उनले यसबाट निजी क्षेत्र सशङ्कित हुनुपर्ने बताए । ‘समस्या समाधानका लागि हामी खुला छौँ’, उनले भने, ‘केही समस्या छन् भने समाधानका लागि हामी खुला छौँ ।’ गभर्नर अधिकारीले गत वर्ष ८८ अर्ब शोधनान्तर घाटा रहेकामा यस वर्ष ६ अर्ब बचत रहेको बताए ।

प्रकाशित मिति: २०७९,मङ्सिर,१५,बिहीवार १३:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले व्यवसायिक गतिविधि सहज बनाउन सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । मुलुकमा पछिल्लो

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० करोड ४८ लाख रुपैयाँ संस्थागत निक्षेप लगानीको प्रस्ताव आव्हान गरेको छ । शुक्रबार वाणिज्य

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चितवन जिल्लाको भरतपुर महानगरपालिका–१० स्थित चितवन माध्यमिक विद्यालयलाई विभिन्न

काठमाडौं । नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली, २०७९ जारी गर्दे सो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । शुक्रबार नेपाल

ताजा समाचार