सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी

लोकपथ
247
Shares

काठमाडौं । सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं–४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् । उनले ३० हजार ४८३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का जगदीश प्रसाद कुसियैतले ३० हजार ३७१ मत ल्याए । उनीहरुबीच ११२ मतान्तर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?