यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

लोकपथ
0
Shares

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ९८ पैसा रहेको छ । यस्तै बिक्रीदर १३० रुपैयाँ ५८ पैसा रहेको छ।

यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४४ पैसा रहेको छ।
यस्तै पाउण्ड एकको खरिददर १५६ रुपैयाँ १७ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८९ पैसा हुँदा कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४५ रुपैयाँ ७४ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?