सुनसरी–४ मा ८२ मतले पछि परे कार्की, कुसियैतको अग्रता

लोकपथ
429
Shares

सुनसरी । सुनसरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.–४ को जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की पछि परेका छन् । नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार कुसियैतले २९ हजार ७ सय ९४ मत पाएका छन् भने कार्कीले २९ हजार ७१२ मत पाएका छन् । उनीहरुबीच ८२ मतको अन्तर देखिएको छ । अब, बराह वडा नं. १० को करीब १ हजार ६ सय मतगणना गर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?