स्याङ्जा–२ मा मतगणना शुरु

लोकपथ
169
Shares

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा मंसिर ४ गते आइतवार सम्पन्न आम निर्वाचनको मतगणना आजबाट थालिएको छ ।

निर्वाचन अधिकृत रामचन्द्र शर्माले दिएको जानकारी अनुसार सर्वदलीय बैठक बसेर आज राती १० बजेबाट मत गणना गर्न थालिएको हो ।

सर्वदलीय बैठकमा बुधबार राति ९ बजेबाट मतगणना शुरु गर्ने भनिएपनि एक घण्टा ढिला भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?