अन्तिम खेल रद्द भएपछि न्यूजिल्याण्ड विजयी

लोकपथ
39
Shares

काठमाडौं । भारत र न्यूजिल्याण्डबीचको तीन खेलको सिरिज न्यूजिल्याण्डले आफ्नो पक्षमा पारेको छ ।

बर्षाका कारण अन्तिम खेल रद्द भएपछि न्युजिल्याण्डले तीन खेलको शृङ्खला १–० ले जितेको हो ।

अन्तिम खेलमा भारतले पहिले ब्याटिङ गर्दै २ सय १९ रन बनाएको थियो । जवाफमा न्यूजिल्याण्डले १८ ओभरमा १ सय ४ रन बनाएपछि बर्षा हुँदा खेल रद्द भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?