समानुपातिकमा एमालेले कटायो २७ लाख मत

लोकपथ
273
Shares

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फको जारी मतगणनामा एमालेले २९ लाख मत कटाएको छ । पहिलो स्थानमा रहेको एमालेले २७ लाख २० हजार मत पाएको हो ।

यस्तै, कांग्रेसले २५ लाख ८५ हजार मत पाउँदा माओवादी केन्द्रले ११ लाख ५३ हजार राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ४ हजार मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ५ लाख ७९ हजार, जनता समाजवादी पार्टी (जसपा)ले ४ लाख ८ हजार, जनमत पार्टीले ३ लाख ७६ हजार र नेकपा एकीकृत समाजवादी पार्टीले २ लाख ९० हजार मत पाएको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?