‘रिफ्रेसमेन्ट’का लागि सुकुटेमा प्रचण्ड

लोकपथ
28
Shares

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रिफ्रेसमेन्टका लागि सिन्धुपाल्चोकको सुकुटे पुगेका सुकुटे पुगेका छन् ।

बुधबार दिउँसो प्रचण्ड पुत्रीहरु रेनु दाहाल, गंगा दाहालसहित पार्टीका नेता कार्यकर्ताहरुको टोली लिएर सुकुटे पुगेका हुन् ।

सो क्रममा सभामुख अग्निप्रसाद सापकोटा, सिन्धुपाल्चोक क्षेत्र नं १ का सांसद माधव सापकोटा, प्रदेश सांसद सरल सहयात्री पौडेल लगायतको उपस्थिती रहेको थियो ।

निर्वाचनको दौरानको धङ्धङी उतार्न सुकुटे पुगेका उनले -याफ्टिङ समेत गरेका थिए ।

बेला बेला प्रचण्ड रिफ्रेसमेन्टका लागि सुकुटे पुग्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?