उदयपुर-१ बाट डा. नारायण खड्का विजयी

लोकपथ
481
Shares

उदयपुर । उदयपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा डा. नारायण खड्का निर्वाचित भएका छन् ।

खड्काले ३१ हजार २७० मत पाएका छन् भने एमालेकी चौधरीले २८ हजार ८९१ मत पाइन् । नेपाली कांग्रेसका उम्मेदवार खड्काले नेकपा एमालेकी मञ्जु चौधरीलाई २३७९ मतान्तरले पराजित गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?