सुनसरी-३ मा भगवती चौधरी निर्वाचित,विजयको पहिलो पराजय

लोकपथ
377
Shares

सुनसरी । विजय कुमार गच्‍छदारलाई हराउँदै एमाले नेतृ भगवती चौधरी सुनसरी-३ बाट विजयी भएकी छन् ।

चौधरीले ४० हजार ७८८ मत प्राप्त गरेकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले ३५ हजार ६०० मत प्रा्प्त गरे ।
भगवतीले गच्छदारलाई ५ हजार बढी मतको अन्तरले पराजित गरेकी छिन् ।

२०४८ यताका सबै संसदमा निर्वाचित भएका गच्छदार पहिलो पटक संसद पुग्न असफल भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?