उदयपुर–१ पुनः मतगणना शुरु

लोकपथ
117
Shares
dtu0fgf ub}{ sd{rf/L n]vgfy, % dªl;/ M sf:sL lgjf{rg If]q g+= @ sf] k|ltlglw tyf k|b];;ef ;b:osf] dtu0fgf ub}{ sd{rf/L . kf]v/f ;efu[xdf ;f]daf/ laxfgaf6 dtu0fgf ;’? ul/Psf] xf] . tl:a/ M Clif/fd a/fn÷/f;;

उदयपुर । उदयपुर–१ को मतगणना पुनः शुरु भएको छ ।

सो क्षेत्रको मतगणना तीनदेखि रोकिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन आयोगको निर्देशानुसार आज बिहानबाट पुनः गणना शुरु गरिएको हो ।

गत शनिबार बिहान क्षेत्र नं १ को मतणना हुँदै गर्दा केही मतदान केन्द्रका मतपेटिकामा प्रदेशको मतपत्र सङ्घको मतपेटिकामा भेटिएको र केहीमा तथ्याङकानुसारको मतपत्रभन्दा बढी पाइएपछि मतगणनामा विवाद उत्पन्न भएको थियो ।

नेकपा (एमाले) सहितका केही स्वतन्त्रका उम्मेदवारले पुनः मतदान हुनुपर्ने माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएपछि मतगणना अवरुद्ध हुन पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?