एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच भेटवार्ता

लोकपथ
182
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता प्रकाशमान सिंहबीच आज भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित ओली निवासमा पुगेर सिंहले ओलीलाई बधाई दिएका थिए ।

बधाई आदानप्रदानसँगै उनीहरूबीच समसामयिक राजनीतिक एवम् निर्वाचन परिणामका विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?