ईलाम–१ बाट झलनाथ पराजित, एमालेका बस्नेत निर्वाचित

लोकपथ
533
Shares

ईलाम । ईलाम क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उमेद्वार महेश बस्नेत निर्वाचित भएका छन् ।

आइतबार दिँउसो आएको अन्तिम परिणाम अनुसार नेकपा एकीकृत समाजवादीका उम्मेदवार झलनाथ खनाललाई हराउँदै बस्नेत निर्वाचित भएका हुन् ।

बस्नेत खनालसँग झण्डै २ हजार ५ मतान्तरसहित निर्वाचित भएका हुन् ।

अन्तिम मतपरिणाम भने सार्वजनिक गर्न बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?