१५ माघ २०७९, आईतवार

इलाम–२ मा एमालेका नेम्वाङ्ग निर्वाचित

२०७९,मङ्सिर,१०,शनिवार २३:१९

198
Shares

काठमाडौं । इलाम क्षेत्र नम्बर २ बाट नेकपा (एमाले)का सुवास चन्द्र नेम्वाङ्ग निर्वाचित भएका छन् ।

उनले ३० हजार २० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

यसअघि स्थगित भएको मतगणना शनिवार राति ९ बजेदेखि फेरि सुरु भएको थियो ।

प्रकाशित मिति: २०७९,मङ्सिर,१०,शनिवार २३:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनकुटा । धनकुटा महोत्सवमा भएको भाग दौडमा परेर च्यापिएका मध्ये गम्भीर दुई बालकको विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।

धनकुटा । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाहरूको भीडमा परी करिब एक दर्जन बढी घाइते भएका छन् ।

वालिङ । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले निर्वाचित जनप्रतिनिधिहरूले गफभन्दा पनि काम गरेर देखाउनुपर्ने बताएका छन् । गत मंसिरमा

सप्तरी । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चुनौतीको सामना गर्ने र अवसरका लागि अगाडि बढ्नेहरु मात्रै सफल हुने

ताजा समाचार

‘के लत बस्यो’लाई ३१ लाख बढी ‘भ्यूज’
 २०७९,माघ,१५,आईतवार ०७:५२
सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी
 २०७९,माघ,१५,आईतवार ०७:३२
यस्तो छ आजको विनिमयदर
 २०७९,माघ,१५,आईतवार ०७:२५