काठमाडौं । जारी मतगणनामा नेकपा एमालेले समानुपातिकतर्फ २० लाख मत कटाएको छ ।
हालसम्म नेकपा एमालेले २० लाख २२ हजार ६ सय ७३ मत प्राप्त गर्र्दै पहिलो दल बनेको छ ।
त्यसैगरी १९ लाख ५२ हजार ६ सय ४९ मत प्राप्त गरेको छ । यता ८ लाख ७२ हजार ७ सय ७५ मत ल्याउँदै नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी चौथोँ स्थानमा रहेको छ । हालसम्म स्वतन्त्र पार्टीले ८ लाख ३८ हजार २ सय ६० मत प्राप्त गरेको छ । यता राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ४४ हजार ४ सय ४० मत प्राप्त गरेको छ । हाल मतगणना जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया