रुपन्देही–३ बाट गृहमन्त्री खाँण हार्ने निश्चित

लोकपथ
875
Shares

काठमाडौं । रुपन्देही क्षेत्र नं ३ मा गृहमन्त्री बालकृष्ण खाँणको हार निश्चित भएको छ ।

खाणको निकटतम प्रतिद्धन्दी राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक बोहरा हालसम्म २९ सयको अग्रतामा रहेका छन् ।

सो क्षेत्रमा हालसम्म २८ सय मतगणना बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?