कपिलवस्तु–२ मा कांग्रेसका सुरेन्द्रराज आचार्य विजयी

लोकपथ
182
Shares

काठमाडौं । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य निर्वाचित भएका छन् । आचार्यले एमालेका बृजेश गुप्तालाई पराजित गरेका हुन् ।

उनले ३९ हजार १४ मत ल्याएर विजयी हुँदा पराजित भएका गुप्ताले ३८ हजार ६९७ मत पाएका छन् । यस्तै राप्रपाका सविता शर्माले १५७४ र लोकतान्त्रिक समाजवादी पार्टीका अकबाल अहमत शाहले ११२३ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?