चितवन ३ (२) मा माओवादी केन्द्रका ठाकुर ढकाल विजयी

लोकपथ
91
Shares

चितवन । चितवन प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा (२) मा नेकपा (माओवादी केन्द्र) का ठाकुर ढकाल विजयी भएका छन् । ढकालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रीना गुरूङलाई पराजित गरेका हुन् ।

ढकालले १५ हजार ४६१ मत ल्याउँदा गुरूङले १४ हजार ६१५ मत प्राप्त गरिन् । त्यसैगरी एमाले उम्मेदवार सरस्वती विष्टले १० हजार १२४ मत ल्याएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?