काठमाडौं । हुम्लामा प्रतिनिधि सभा सदस्यमा माओवादीका छिरिङ डम्दुल लामा (कार्चेन) निर्वाचित भएका छन्।
एमाले उम्मेदवार दल रावललाई ४ हजार ८ सय २८ मतान्तरले पराजित गर्दै लामा निर्वाचित भएका हुन् ।
निर्वाचित लामाको पक्षमा १४ हजार ३ सय ७१ मत आउँदा एमाले नेता रावलको रावल पक्षमा ९ हजार ५ सय १६ मत आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया