इलाम–२ मा एमालेका सुवास नेम्वाङको अग्रता कायमै

लोकपथ
2.2k
Shares

इलाम । इलाम क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का उम्मेदवार सुवास नेम्वाङले अग्रता कायमै राखेका छन् । नेम्वाङले २३ हजार १५० मत पाउँदा कांग्रेसका डम्बरबहादुर खड्काले पछ्याइरहेका छन् ।

नेम्वाङ र खड्काबीचको मतान्तर १ हजार ३३३ रहेको छ । हालसम्म इलाम २ मा ५२ हजार २४७ मत गणना भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?