मोरङ-२ मा कांग्रेसकी कोइराला पराजित

लोकपथ
286
Shares

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाको संसदीय यात्रा अधुरै रहेको छ । प्रदेश नम्बर १ को मोरङ क्षेत्र नम्बर २ बाट गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा सहभागी भएकी कोइरालाले नेकपा एमालेका नेता ऋषिकेश पोखरेलसँग पराजय ब्यहोरेकी हुन् ।

कोइरालाले ३१ हजार ९ सय ४० मत प्राप्त गर्दा एमालेका पोख्रेलले ३३ हजार १ सय ४८ मत प्राप्त गर्दै आफ्नालागि संसदको बाटो खुल्ला गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?