ठूला दलहरुलाई नसच्चिए सकिने जनादेश : प्रा.कपिल श्रेष्ठ (भिडियो अन्तर्वार्ता)

लोकपथ
234
Shares

काठमाडौं । राजनीतिक विश्लेषक एवं मानवअधिकारवादी प्राध्यापक कपिल श्रेष्ठले यस पटकको आमनिर्वाचनमार्फत् मतदाताले ठूला दलहरुलाई सच्चिन जनादेश दिएको बताएका छन् । उनीहरु नसच्चिने हो भने सकिने चेतावनी पनि श्रेष्ठको छ ।

लोकपथ टिभीको कार्यक्रम कर्माणिका लागि राजन कुईंकेलसँग कुरा गर्दै श्रेष्ठले निर्वाचित भएर आएका नयाँ दल र सांसदहरु राजनीतिक रुपमा परिक्षित भइनसकेकाले मुलुकको आगामी दिशा कस्तो हुनेछ भन्न नसकिने पनि बताए ।

मतदाताले निकै परिपक्व निर्णय दिएको भन्दै विश्लेषक श्रेष्ठले कतिपयलाई छानीछानी दण्ड दिएको पनि बताए ।

हेर्नुस् भिडियो अन्तर्वार्ताः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?