१९ मङ्सिर २०७९, सोमवार

नुवाकोट–१ बाट माओवादी केन्द्रका हितबहादुर तामाङ विजयी

२०७९,मङ्सिर,९,शुक्रवार १७:०६

5.598k
Shares

नुवाकोट । नुवाकोट क्षेत्र नं १ मा माओवादी केन्द्रका हितबहादुर तामाङ विजयी भएका छन् ।

३ हजारको मतान्तरको अग्रता कायम गरेका तामाङको जित पक्कापक्की भएको छ ।

तामाङका निकटतम प्रतिद्धन्दी बन्द्री मैनाली रहेका छन् ।

नवनिर्वाचित सांसद तामाङले सो क्षेत्रबाट पटकपटक नेतृत्व गरिसकेका छन् । यसअघि २०७४ को निर्वाचनमा पनि तामाङ सो क्षेत्रबाट कांग्रेसका रामशरण महतलाई पराजित गरेको थिए ।

प्रकाशित मिति: २०७९,मङ्सिर,९,शुक्रवार १७:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चुनाव परिणामको समीक्षा र सरकार गठनको सम्भावनाबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । प्रतिनिधि सभा र प्रदेश

काठमाडौं । दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का गङ्गा कार्कीले अग्रता कायमै राखेका छन् । हालसम्म ५६

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न सोमवार सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ । नेकपा

काठमाडौं । नेपाली कांग्रेस दोलखा प्रदेश ‘क’ बाट बागमती प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दन राज काफ्ले विजयी

ताजा समाचार

थाहा पाउनुहोस आजको राशिफल
 २०७९,मङ्सिर,१९,सोमवार ०७:४८
सत्तारूढ गठबन्धनको बैठक आज बस्दै
 २०७९,मङ्सिर,१९,सोमवार ०७:४४
दोलखामा सत्ता गठबन्धनको अग्रता कायमै
 २०७९,मङ्सिर,१८,आईतवार २१:४७
सत्तारूढ गठबन्धनको बैठक सोमवार बस्ने
 २०७९,मङ्सिर,१८,आईतवार २१:३५