नुवाकोट–१ बाट माओवादी केन्द्रका हितबहादुर तामाङ विजयी

लोकपथ
8.1k
Shares

नुवाकोट । नुवाकोट क्षेत्र नं १ मा माओवादी केन्द्रका हितबहादुर तामाङ विजयी भएका छन् ।

३ हजारको मतान्तरको अग्रता कायम गरेका तामाङको जित पक्कापक्की भएको छ ।

तामाङका निकटतम प्रतिद्धन्दी बन्द्री मैनाली रहेका छन् ।

नवनिर्वाचित सांसद तामाङले सो क्षेत्रबाट पटकपटक नेतृत्व गरिसकेका छन् । यसअघि २०७४ को निर्वाचनमा पनि तामाङ सो क्षेत्रबाट कांग्रेसका रामशरण महतलाई पराजित गरेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?