१९ मङ्सिर २०७९, सोमवार

स्याङ्जा-१ मा कांग्रेसका राजु थापा विजयी

२०७९,मङ्सिर,९,शुक्रवार १५:०१

162
Shares

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद मरासिनीलाई हराएका हुन्।

थापाले ३१९९९ मत ल्याए भने एमालेका मरासिनीले २८७४४ मत ल्याएका छन्। राजुले ३२५५ मतान्तरले चुनाव जितेका छन्।

प्रकाशित मिति: २०७९,मङ्सिर,९,शुक्रवार १५:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चुनाव परिणामको समीक्षा र सरकार गठनको सम्भावनाबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । प्रतिनिधि सभा र प्रदेश

काठमाडौं । दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का गङ्गा कार्कीले अग्रता कायमै राखेका छन् । हालसम्म ५६

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न सोमवार सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ । नेकपा

काठमाडौं । नेपाली कांग्रेस दोलखा प्रदेश ‘क’ बाट बागमती प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दन राज काफ्ले विजयी

ताजा समाचार

थाहा पाउनुहोस आजको राशिफल
 २०७९,मङ्सिर,१९,सोमवार ०७:४८
सत्तारूढ गठबन्धनको बैठक आज बस्दै
 २०७९,मङ्सिर,१९,सोमवार ०७:४४
दोलखामा सत्ता गठबन्धनको अग्रता कायमै
 २०७९,मङ्सिर,१८,आईतवार २१:४७
सत्तारूढ गठबन्धनको बैठक सोमवार बस्ने
 २०७९,मङ्सिर,१८,आईतवार २१:३५